अब बिस्तारै नेपाल मा पनि दर्शन को क्षेत्रमा कार्य हुन पर्छ । अब त्यस्को सुरुवात दर्शन छलफल बाट नै गरौ/ नेपालमा दार्शनिक माहोल हुनुनै पर्छ / त्यसमा सबैको चिन्तन मनन अनि सहकार्य को आबस्यकता छ/ यदी तपाईं दर्शनमा चाख राखनु हुन्छ भने तपाईं हाम्रो कार्यक्रम्मा भाग लिन सक्नु हुन्छ। महिना को अन्तिम शनिबार हाम्रो अन्तर्कृया हुन्छ। पुरा जानकारीको लागि संपर्क गर्न अनुरोध छ। (Every Last Saturday of month one Philosophical programme). Welcome! In Programme) for more Detail in Face book: https://www.facebook.com/nepaldarshan.adhyayankendra |
Activities >